Kantipur Samachar | कान्तिपुर समाचार, ७ मंसिर २०७४

आजको मुख्य समाचार :

* मंसिर १० गते हुने चुनावको सम्पूर्ण तयारी पूरा / निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै भारत र चीनसँगका सिमा नाका बन्द / मौन अवधि आजै रातीदेखि सुरु हुने ।

* जलविद्युत, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना हुँदाहुँदै पनि ७ नम्वर प्रदेश विकासमा पछाडि / चुनाव जित्नकै लागि झुटा आश्वासन नबाँड्न मतदाताको आग्रह ।

* प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २० अर्ब रुपैयाँ खर्च हुने अनुमान / निर्वाचन जित्न उम्मेदवारले गर्ने खर्च भड्किलो बन्दै ।

* आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनौट खेलमा नेपाल युएइसग पाँच रनले पराजित / लिगको शीर्ष स्थानमा पुग्ने नेपालको सम्भावना न्यून ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस