Kantipur Samachar | कान्तिपुर समाचार, २ मंसिर २०७४

आजको मुख्य समाचार :

* देशका विभिन्न स्थानमा उम्मेदवारलाई लक्षित गरी बम प्रहार / नौ जना घाइते / निर्वाचन सुरक्षामा चूनौति थपिएपनि सुरक्षा निकायबीच समन्वय अभाव ।

* कृषि र व्यापारकालागि अग्रणी दुई नम्बर प्रदेशमा गरिबी र अशिक्षा मुख्य चूनौती / चुनाव जितेर गाउँ नफर्किने नेताप्रति मतदाताको गुनासो ।

* चुनावी घोषणापत्रमा जलविद्युत विकासको मुद्धालाई विशेष प्राथमिकता दिइएपनि विश्वासिलो आधार बन्न बाँकी / निर्माणाधीन मूख्य आयोजनाको काम सुस्त ।

* एसीसी अन्डर नाइन्टिन एशीया कपमा सेमीफाइनलबाट बाहिरीएको नेपाली टोली स्वदेश फिर्ता / टोलीको प्रदर्शनप्रति प्रशिक्षक दास सन्तुष्ट ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस