Kantipur Samachar | कान्तिपुर समाचार, १ मंसिर २०७४

आजको मुख्य समाचार :

* राजनीतिक र आर्थिकरुपमा अगाडि रहेको प्रदेश नम्वर एकमा चुनावी चहलपहल बढ्यो / उम्मेदवार मतदाता रिझाउन घर-घरमा / मतदाता शिक्षा भने अझै प्रभावकारी भएन ।

* महत्वकांक्षी नारा दिंदै उम्मेदवारहरु भोट माग्न व्यस्त / विगतका वाचा पूरा नगरेको भन्दै नेताहरुप्रति मतदाता भने असन्तुष्ट ।

* निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित दुईजना पक्राउ / मुख्य योजनाकारको पहिचान खुलेपनि भरपर्दो प्रविधि नहुँदा पक्राउमा समस्या ।

* नेपाल एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलबाट बाहिरीयो / चीर प्रतिद्वन्दी अफगानिस्तानसँग ७ विकेटले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस