Kantipur Samachar | कान्तिपुर समाचार, १७ कार्तिक २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको बन्द सुची सार्वजनिक / ४९ दलका ६ हजार ९४ जना उमेदवार / अन्तिम सुचि मसिर ३ गते आउने ।

* दलका नेता कार्यकर्ता र उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा ब्यस्त / संविधान कार्यान्वयन, विकास र सम्वृद्धि मुख्य चुनावी एजेष्डा ।

* पछिल्लो दिनमा राजश्व असुली उत्साहजनक रहेको अर्थ मन्त्रालयको भनाइ/ चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य पुरा हुन भने कठिन ।

*च्यासल एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गर्ने कार्य बल्ल सुरु / दुइ बर्षभित्र काम सक्ने लक्ष्य ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस