यो पार्क भ्यू होराइजन अपार्टमेन्ट । अहिले हरियो डोरीले घेरेर यसैगरि ठडिएको साढे २ वर्ष हुनभइसक्यो तर न त यो भत्किन सकेको छ न त यसको पुर्ननिर्माण नै शुरु भएको छ जस्को कारण यसमाअपाटमेन्ट किनेकाहरुले न बस्न पाएका छन्, न बेच्नपाएका छन् न त पैसा फिर्ता नै पाएका छन् ।यस अपार्टमेन्टभित्र २ सय १२ युनिटथिए । र, ८० लाखदेखि ५ करोडसम्म लगानी गरेर उनीहरु बसेकाहरुलाई दुई बर्ष वित्यो न त बस्ने ठाउ“ दिएको छ न त यो कहिले बन्छ भन्ने नै एकीन छ । यतिमात्रहोईन वर पर बस्ने सयौ परिवार डर डरले बस्न बाध्य छन् । अहिले पनि ईटा खस्छन् बिल्डिङबाट । रात भर सुत्न सक्दैन्न स्थानियवासीहरु ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस