सफलता भन्नु नै हार्नु मै रहे छ
जीवन भन्नु त पिडा सारी

मेरो यो सुख त दु:ख मै रहे छ
खुशी भन्नु त आसुँ सारी

सुन्यता पनि काठओर भयी अाइ दिन्छ
खुशी बनी आसुँ ले बगाइ लान्छ

सफलता भन्नु नै हार्नु मै रहे छ
जीवन भन्नु त पिडा सारी

जीवन सँग हारी सकेँ, जिउने रहर हराइ सक्यो
सार दु:ख सार पिडा स्विकार्दै जिउनु छ X २

जती टाढा जान्छु म, उती नजिक अाइ दिन्छ
जती भागी हिंद्छु म, उती सताउन्छ

पिडा को मुहार भये शायद मेरो जस्तो हुन्थ्यो होल
दु:ख को हाँसो बह्ये शायद मेरै जस्तो हुन्थ्यो होल
सरा दु:ख सरा पिडा स्विकार्दै जिउनु छ
जती टाढा जान्छु म, उती नजिक अाइ दिन्छ
जती भागी हिंद्छु म, उती सताउन्छ

सफलता भन्नु नै हार्नु मै रहे छ
जीवन भन्नु त पिडा सारी

कमेन्ट लेख्नुहोस