Kantipur Samachar | कान्तिपुर समाचार, ३१ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री देउवाद्बारा मन्त्रीहरुको कार्यविभाजन हेरफेर / राप्रपाका मन्त्रीहरुलाइ जिम्मेवारी / माओवादीलाइ विनाविभागिय / जिम्मेवारीबाट हटाइए पनि सरकारबाट नहट्ने माओवादी केन्द्रको निर्णय ।

* एमालेले दुई तिहाइ बहुमत ल्याउने डरले काँग्रेस छटपटाएको अध्यक्ष ओलीको भनाइ / वामपन्थीहरुले जनता झुक्याएर अधिनायकवाद लाद्न खोजेको कांग्रेसको आरोप ।

* वास्तिविक गरिबहरुको पहिचान नहुँदा गरिबी निवारण कार्यक्रम कागजमै सीमित / गरिवी निवारणका लागि एकद्वार कार्यक्रम नबन्दा समस्या ज्यूँका त्यूँ ।

* अफगानिस्तानको एक प्रहरी तालिम केन्द्रमा आत्मघाती आक्रमणमा / ३३ जनाको मृत्यु / १ शय ६० जना घाइते / आक्रमणको जिम्मा तालिवानले लियो ।

* एएफसी अन्डर नाइन्टिन च्याम्पियनसीप छनौटका लागि नेपाली टोली प्रशिक्षणमा व्यस्त / च्याम्पियनसीपमा सुखद नतिजा निकाल्ने टोलीको लक्ष्य ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस