Kantipur Samachar | कान्तिपुर समाचार, ३० आश्विन २०७४

आजको मुख्य समाचार :

* दलहरुले बुझाएको समानुपातिक उम्मेद्धवारहरुको अध्ययन आजैदेखि शुरु / कार्तिक ६ देखि १२ गतेसम्म दलहरुलाई उम्मेदवारी सच्याउने समय ।

* कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकिकरण / एकतासंगै गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी / लोकतान्त्रिक गठबन्धन मजबुद बनाउन काँग्रेसमा समाहित भएको भनाई ।

* खाद्य दिवस प्रचारात्मक कार्यक्रममै सिमीत / दुर्गम जिल्लामा खाद्य सुरक्षाको अवस्था दयनीय / युवा जनशक्ति विदेश पलायन हुँदा तराइका उर्वर जमिन बाँझै ।

* पोर्चुगलको जंगलमा लागेको डढेलोमा परि ३१ जनाको मृत्यु / दर्जनौ घाइते / डढेलो अझै नियन्त्रणा भन्दा बाहिर ।

* हङकङ बिरुद्धको दोस्रो खेल रद्ध भएपछि नेपालको डिभिजन टू मा घटुवा निश्चित / खराब प्रदर्शन र क्यानको आन्तरिक किचलोले नेपाली क्रिकेट ओरालो लाग्दै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस