Kantipur Samachar | कान्तिपुर समाचार, २९ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधिसभा चुनावकालागि समानुपातिक तर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने क्रम जारी / ५५ दलले टोकन लिएकोमा ३० दलले सुचि बुझाए ।

* मध्यपश्चिम क्षेत्रीय अस्पताल सुविधा सम्पन्न भएपनि दक्ष जनशक्ति नहुदा उपचार सेवा प्रभावित / दुइ नम्बर प्रदेशमा धेरै स्वास्थ्य संस्था निर्माणको काम अलपत्र ।

* गैरआवासिय नेपाली सघको नयाँ नेतृत्वका लागि चुनाबि प्रकृया शुरु/उम्मेदवारी मनोनयन भोली विहान ८ वजेसम्म /सर्वसम्मत नभए भोली नै मतदानको तयारी ।

* एएफसी फुटसल च्याम्पियनसिप छनौट खेलमा नेपाल उज्वेकिस्तानसँग चौध-एक गोल अन्तरले पराजित / अन्तराष्टिय फुटसलमा नेपालको डेब्यु ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस