Kantipur Samachar | कान्तिपुर समाचार, २८ आश्विन २०७४

आजको मुख्य समाचार :

* संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त / संसद्मा शीर्ष नेताहरुको संवोधन / मन्त्रीपरिषद्को विस्तार असंवैधानिक रहेको प्रमुख प्रतिपक्षि दलको आरोप ।

* प्रधानमन्त्री देउवाद्वारा इतिहासकै ठुलो ६४ सदस्यीय मन्त्रिपरिषद् गठन / नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण / मन्त्रिपरिषद् हेरफेरले चुनावको वातावरण विग्रन नदिन निर्वाचन आयोगको आग्रह ।

* गैरआवसीय नेपाली संघको आठौं विश्व् सम्मेलन आजबाट काठमाडौंमा सुरु / नेपालमा लगानी गर्न गैह् आवासीय नेपालीलाई राष्ट्रपति भण्डारीको आग्रह ।

* इरानसँग गरिएको आणविक सम्झौताबाट पछि हट्ने अमेरिकाको तयारी / सम्झौतामा अडिग रहने विश्व शक्ति राष्ट्रहरु बेलायत, फ्रान्स र जर्मनीको प्रतिवद्धता ।

* नेपाल र हङकङ बीच भोली हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल सामुन्द्रिक आंधीका कारण प्रभावित हुन सक्ने ।
Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस