Kantipur Samachar | कान्तिपुर समाचार, २६ आश्विन २०७४

आजको मुख्य समाचार :

* राजनीतिक ध्रुव्रिकरणले चुनावी तालीकामा कुनै असर नगर्ने / तोकिएकै मितिमा निर्वाचन गर्न र आचार संहिता पुर्ण रुपमा पालना गर्न प्रमुख तीन दल एकमत ।

* निर्बाचन सुरक्षा चुस्त वनाउन सुरक्षा निकायलाइ प्रमुख निर्बाचन आयुक्तको आग्रह / तीन घेरामा चारवटै सुरक्षा निकाय परिचालन गर्ने तयारी ।

* नियमित परिक्षणको अभाव र हेलचेक्राईका कारण नेपालमा आँखाका रोगीको संख्या बढ्दै / आँखा उपचारको क्षेत्रमा नेपाल दक्षिण एशियामै उत्कृष्ठ ।

* विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल भोलि हङकङसँग भिड्दै / खेल बिहान सवा सात बजे / अस्वस्थताका कारण शरद भेषवाकर नखेल्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस