Kantipur Samachar | कान्तिपुर समाचार, २५ आश्विन २०७४

आजको मुख्य समाचार :

* काङ्ग्रेसद्वारा उम्मेद्वारको टुङगो लगाउन वरिष्ठ नेताहरु सम्मिलित १७ सदस्यीय संसदिय समिति गठन / वाम गठबन्धनले १ नंबर प्रदेशका केही जिल्लाका उम्मेदवार टुङ्गो लगायो ।

* गौचन हत्याको विरोधमा निर्माण व्यवसायीहरुद्धारा आयोजनाका काम ठप्प / घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई / सुरक्षा विज्ञ भन्छन्, अन्तरदेशीय अपराधले सुरक्षा चुनौती बढायो ।

* राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मूल नहर ठाउँ-ठाउँमा भत्किँदा बस्तीहरु डुवानमा पर्ने जोखिम / जोखिम रोक्न आन्तिरिक निरीक्षण र अनुसन्धान सुरु ।

* नेपाली फुटवलको विकासमा सक्दो सहयोग गर्ने एसीयाली फुटवल महासंघका अध्यक्ष शेख सलमानको भनाइ / च्यासल र‌‌गशालाको निमार्णमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस