Kantipur Samachar | कान्तिपुर समाचार, २४ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने विषयमा सरकारद्वारा निर्वाचन आयोगसँग परामर्श / निर्वाचन सार्ने काम नगर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह ।

* गौचन हत्याको अनुसन्धान गर्न प्रहरी नायव महानिरीक्षक गणेश केसीको नेतृत्वमा छानविन समिति गठन / सुरक्षाको प्रत्याभुति दिन सांसद्हरुको माग ।

* आसन्न निर्वाचनमा पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरु प्रत्यक्ष प्रणालीबाट उम्मेदवार बन्ने एमालेको निर्णय / परिचालन र संयोजनको जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई ।

* चाडवाडसँगै मौसममा सुधार आएपछि देशभरका पर्यटकिय स्थलमा पर्यटकहरुको चहलपहल / चितवन, पोखरा, इलाम र भैरहवा मुख्य गन्तव्य / पर्यटकलाई आकर्षित गर्न छुटदेखि नयाँ प्याकेज घोषणा ।

* एएफसी एसियन कप छनौट अन्तर्गत नेपाल र घरेलु टोली ताजिकिस्तानबीचको खेल जारी / पहिलो हाफमा ताजकिस्तानद्धारा नेपाललाई १ गोल प्रहार।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस