Kantipur Samachar | कान्तिपुर समाचार, २२ आश्विन २०७४

आजको मुख्य समाचार :

* सन् १९५० को सन्धिका असमान पक्ष पुनरावलोकन गर्न नेपाल र भारत दुवै पक्ष सहमत / सीमा व्यवस्थापन,सुरक्षा तथा जल उपयोगिताका बिषयमा छलफल ।

* चुनावी तालमेलका बिषयमा लोकतान्त्रिक र वाम गठबन्धन अन्तरिक गृहकार्यमा / उम्मेदवार बाँडफाँडको टुङ्गो आज पनि लाग्न सकेन ।

* आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाइ बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको अल्पकालिन अन्तरिम आदेश ।

* आगामी २ वर्ष दक्षिण एशियाको आर्थिक बृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण / अर्थतन्त्र उकास्न निर्यात व्यापारमा सुधार ल्याउनुपर्ने सुझाव।

*धनगढी प्रिमियर लिग डिपिएलको देास्रो संस्करण माघ पांच गते देखी सुरु हुने / पुरस्कार राशीमा दश लाख बृद्धि / विजेताले २५ लाख पुरस्कार पाउने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस