Kantipur Samachar | कान्तिपुर समाचार, २० आश्विन २०७४

आजको मुख्य समाचार :

* चुनावी रणनीति बनाउन काँग्रेस केन्द्रीय समितिको बैठक जारी / उम्मेदवारको टुङगो लगाउन एमाले-माओवादी गठबन्धन गृहकार्यमा / राजपा र संघीय समाजवादी फोरमबिच चुनावमा तालमेल गर्ने सहमति ।

* व्यवस्थापिका संसदद्बारा कर्मचारी समायोजन तथा वित्त व्यवस्थापन विधेयक पारित / विधेयक पारितसंगै स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सजिलो हुने ।

* कानून र कर्मचारी अभावमा स्थानीय सरकारले काम गर्न सकेन / वित्तीय स्रोत व्यवस्थापन नहुँदा विकास योजना पनि अलपत्र ।

* यस वर्षको नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय संस्था आइक्यानलाई दिने घोषणा / आइक्यानद्बारा आणविक हतियार उन्मुलनमा ठुलो योगदान ।

* एएफसी एसियन कप छनौट खेलका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान / एसियन कपमा स्थान बनाउन नेपाललाइ जित्नै पर्ने दबाब ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस