Kantipur Samachar | कान्तिपुर समाचार, १९ आश्विन २०७४

आजको मुख्य समाचार :

* बाम गठवन्धनको चुनौतीलाई अवसरका रुपमा बदल्ने लोकतान्त्रिक गठवन्धनको रणनीति / बाम गठबन्धनले अघिल्ला चुनावमा प्राप्त मतका आधारमा उम्मेदवार चयन गर्ने ।

* नागरिक उड्यन मन्त्री जितेन्द्र देवलाइ २४ घन्टाभित्र उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको आदेश / पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत पोखरेललाई प्युठान छोड्न निर्देशन ।

* तराईमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्स्थापनाका लागि ३५ अर्ब रुपैयाँ माग / क्षति आँकलन गरी बजेट माग भएपछि योजना आयोगले प्रारुप तयार पार्ने ।

* साहित्य तर्फको नोवेल पुरस्कार बेलायती लेखक काजुओ इशीगुरोलाई / उपन्यास मार्फत मानविय संवेगलाइ उजागर गरे वापत पुरस्कृत ।

* धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण माघको अन्तिम सातादेखि सुरु हुने / पुरस्कार राशी र सहभागी टिमको संख्यामा बृद्धि।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस