Kantipur Samachar | कान्तिपुर समाचार, १८ आश्विन २०७४

आजको मुख्य समाचार :

* लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसको पहल सुरु / प्रधानमन्त्री देउवाद्वारा कानुनविद्सँग परामर्श ।

* एमाले-माओवादी गठबन्धन सत्ता प्राप्तिका लागि मात्रै भएको अन्य साना वाम दलको टिप्पणी / आगामी निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दावी ।

* पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाउन रक्सौलदेखि अमलेखगन्जसम्म पाइप लाइन विस्तार गर्ने आयोजनाले गति लिएन / ३० महिनामा भित्र सक्ने परियोजनाको काम निकै सुस्त ।

* स्पेनबाट अलग हुने क्याटालोनियाको जनमत संग्रह कानून विपरित रहेको स्पेनी राजा फिलिपको भनाइ / स्पेनको अवस्था गम्भिर भएको भन्दै एकताका लागि आव्हान ।

* एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्धको खेलका लागि २३ खेलाडीको नाम सार्वजनिक / अर्को चरणका लागि छनोट हुन नेपाललाई जित्नै पर्ने दवाव ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस