Kantipur Samachar | कान्तिपुर समाचार, १५ आश्विन २०७४

आजको मुख्य समाचार :

* पुनर्निर्माण अत्यन्तै सुस्त / दोलखामा ७५ प्रतिशत भूकम्पपीडितले अझै घर बनाउन पाएनन् / नयाँ घर बनेपछि गोरखा घ्याल्चोकका भूकम्पपीडित खुसी ।

* जेष्ठ नागरिकप्रतिको व्यवहार नफेरिंदा ज्ञान र अनुभव प्रयोगविहिन / सन्तानको तिरष्कारले बृद्धबृद्धाको दैनिकी कष्टकर ।

* वामपन्थी मोर्चा बनाएर चुनावमा जान पहल गर्ने एमालेको निर्णय / निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीति ।

* क्याटलोनियामा सम्पन्न जनमत संग्रहमा स्पेनबाट अलग हुने पक्षमा मतदान/ असंवैधानीक जनमत संग्रहमा भाग लिनु मुर्खता भएको स्पेनका प्रधानमन्त्रीको भनाइ ।

* ताजकिस्तान विरुद्ध घरेलु मैदानमा पराजित नेपाल असोज २४ गते उसकै मैदानमा खेल्दै / एएफसी एशियन कपको यात्राका लागि जितको खाँचो ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस