Kantipur Samachar | कान्तिपुर समाचार, १४ आश्विन २०७४

आजको मुख्य समाचार :

* मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहणगरि विजयदशमी हर्षोल्लासका साथ मनाइयो / दशैं पुनर्मिलन र सामाजिक सद्भावका लागि पनि महत्वपूर्ण ।

* राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा सर्वसाधरणलाई टिका / संविधान कार्यान्वयनका लागि सबैलाइ एकजुट हुन प्रधानमन्त्रीको आग्रह ।

* सिक्टा सिंचाइ आयोजनाको मूल नहर निर्माणमा चरम लापरवाही / आयोजना सञ्चालनमा नआउँदै ठाउँ-ठाउँमा भत्कियो / गुणस्तर परीक्षण र छानबिनको माग ।

* स्पेनमा आज जनमत सग्रह हुदै / क्याटोलोनीया राज्य स्पेनमै रहने कि अलग हुने भन्ने बिषयमा निर्णय हुने / स्पेन सरकारद्धारा जनमत सग्रहलाइ अबैध घोषित ।

* नेपाली सेनाद्वारा ९ महिनामै अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण / इच्छाशक्ति भए कम समयमै गुणस्तरीय पुर्वाधार निर्माण गर्न सकिने उदाहरण ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस