Kantipur Samachar | कान्तिपुर समाचार, १३ कार्तिक २०७४

आजको मुख्य समाचार :

* गुल्मी र उदयपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जनाको मृत्यु / ६ जना गम्भीर घाइते ।

* मतपत्र छपाइका विषयमा निर्वाचन आयोगद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेश / प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छपाई सुरु ।

* आकांक्षी धेरै हुँदा प्रदेश र प्रतिनिधिसभा दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारको टुङगो लगाउन दलहरुलाई सकस / उम्मेद्वारी मनोनयन गर्ने समय तीन दिन मात्र बाँकी ।

* भण्डारण गृहको अभावमा उत्पादित धान व्यवस्थापनमा समस्या / सुरक्षित गोदाम नहुँदा सस्तो मूल्यमा धान बेच्न किसान बाध्य ।

* शक्तिशाली आँधि हरवार्टले मध्य तथा उत्तर यूरोपेली देशका केही भूभागमा ठूलो क्षति / आँधिका कारण जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा गरी पाँच जनाको मृत्यु ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस