Kantipur Samachar | कान्तिपुर समाचार, १२ कार्तिक २०७४

आजको मुख्य समाचार :

* सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने निर्वाचन आयोगको तयारी / कुनै पनि कुराले निर्वाचन प्रभावित नहुने आयोगको भनाई ।

* बस दुर्घटनामा २४ जनाको मृत्युले सप्तरी शोक मग्न / शोकमा आज सप्तरीका सबै स्थानीय तहसहित शिक्षण संस्था बन्द / मृतकका परिवारलाई क्षतिपूर्तिको माग
* विमानस्थलको क्षमता विस्तार नहुदा उडान समयतालिका प्रभावित / प्रविधि तथा पूर्वाधार ब्यवस्थापन हुन नसक्दा एयर ट्राफिक समस्या जटिल /

* राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने च्याम्पियनसिप मंसिरमा हुने / २७ खेल समावेश / च्याम्पियनसिपबाट छनोट हुने खेलाडीलाई राष्ट्रिय टिममा राखिने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस