Kantipur Samachar | कान्तिपुर समाचार, ११ कार्तिक २०७४

आजको मुख्य समाचार :

* राजविराजबाट काठमाडौं तर्फ आइरहेको बस धादिङको गजुरीमा दुर्घटना / ३१ जनाको मृत्यु / १६ जना घाइते / चालकको लापरवाहिको कारण एक वर्ष भित्र सात हजार बढी दुर्घटना

* सर्वोच्च अदालतले दिएको आदेशको सम्मान गर्दै निर्वाचन तयारी तिव्र बनाउने प्रमुख निर्वाचन आयुक्तको भनाइ / शीर्ष नेताको उम्मेद्वारी तय भएसंगै चुनावी सरगर्मी चुलियो ।

* यहि आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयहरुद्धारा थप साढे २ खर्ब बजेट माग / अर्थमन्त्रालय समस्यामा / बाढीबाट क्षति भएको सडक र पुर्वाधार निर्माणमा खर्च गरिने ।

* स्पेनी प्रधानमन्त्रीद्बारा क्याटलोनियाको क्षेत्रिय संसद भंग / क्याटलोनियामा प्रत्यक शासनका लागि स्पेनी उप-प्रधानमन्त्रीलाइ जिम्मेवारी ।

* एएफसी एशीया कपमा राम्रो उपस्थिति देखाउने अन्डर नाइन्टिन टोलीको तयारी / खेलाडीहरुको ब्याटिङमा समेत सुधार आएको विशेष प्रशिक्षक मोन्टी देसाइको भनाइ ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस