Kantipur Samachar | कान्तिपुर समाचार, १० कार्तिक २०७४

आजको मुख्य समाचार :

* मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकालागि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु / समानुपातिकतर्फको मतपत्र छपाइ सकियो ।

* कांग्रेसलाई घेराबन्दी गरी लोकतन्त्र संकटमा पार्ने खेलमा वाम गठबन्धन लागेको कांग्रेसका शीर्ष नेताहरुको आरोप / निर्वाचन मार्फत् लोकतन्त्र संस्थागत गर्ने भनाई ।

* वालकको मृत्युको बिषयलाई लिएर झापाको बिर्तामोडमा प्रदर्शन / प्रहरीको गोली लागेर एक जनाको मृत्यु / ५ जना घाइते / अनिश्चितकालीन कर्फ्यु कायमै ।

* यस वर्ष गत वर्षभन्दा डेढ लाख टन बढी धान उत्पादन हुने प्रक्षेपण / मौसमी अनुकुलता र मल विउको सहज उपलब्धता मुख्य कारण ।

* अष्ट्रेलियाको उच्च अदालतद्वारा उप प्रधानमन्त्री बार्नबी ज्वायससहित ५ जना नेतालाई पदमा रहिरहन अयोग्य घोषित / दोहोरो नागरिकता लिएको ठहर ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस