Kantipur Samachar | कान्तिपुर समाचार, ०९ कार्तिक २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर सहभागि हुन प्रधानमन्त्रीको आग्रह / निर्वाचन सार्ने षडयन्त्र मान्य नहुने वाम गठबन्धनको चेतावनी ।

* अस्ताउँदो सूर्यलाई अर्घ दिएर धुमधामका साथ छठ पर्व मनाईंदै / भोली विहान उदाउदो सुर्यलाइ अर्घ दिन छठ घाटहरुमा भक्तजनको घुइचो ।

* राजश्व असुली अपेक्षा गरिएभन्दा कम र खर्च धेरै भएपछि अर्थ मन्त्रालयलाई खर्च धान्न कठिन / सरकारी खर्च व्यवस्थापन चुनौतीपूर्ण ।

* थाइल्याण्डमा गत वर्ष दिवंगत हुनुभएका राजा भूमिबोल अदूल्यादेजको आज अन्त्यष्टि / श्रद्धान्जलिका लागि बैङककमा हजारौंको उपस्थिति ।

* थाइल्यान्डमा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनौटका लागि महिला क्रिकेट टिम तयारीमा ब्यस्त / समय कम भएपनि टिमसंग आत्मविश्वास उच्च ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस