Kantipur Samachar | कान्तिपुर समाचार, ०७ कार्तिक २०७४

आजको मुख्य समाचार :

* पुनर्निर्माण प्राधिकरण बन्यो राजनिति गर्ने थलो / भूकम्पपीडित साढे दुई वर्षसम्म टहरोमै / राजनीतिक लाभहानीका आधारमा नेतृत्व फेर्ने सरकारी प्रवृतिले पिडित निराश ।

* पहिलो चरण निर्वाचनकालागि भोली अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरुलाई चुनाव चिह्न दिइने / दलहरु चुनावी अभियानमा जुटे।

* चाडवाडको मौंका छोपी राजधानीका व्यापारीद्वारा तरकारीको मूल्यमा भारी बृद्धि / अनुगमन नहुँदा व्यवसायीको मनोमानी / उपभोक्ता मारमा ।

* राष्ट्रपति सी जिनपिङ माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता / राष्ट्रपति सीका विचारलाई संविधानमै लिपीबद्ध गर्ने चीनियाँ कम्युनिष्ट पार्टीको निर्णय ।

* पुस ४ गतेदेखी कीर्तिपुरमा सुरु हुने एभरेष्ट प्रिमियर लिग इपिएललाई टिभिएस मोटर्सको प्रायोजन / प्रतियोगितामा प्रथम हुने टिमले २१ लाख रुपैयाँ प्राप्त गर्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस