Kantipur Samachar | कान्तिपुर समाचार, ०५ कार्तिक २०७४

आजको मुख्य समाचार :

* मंईसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका लागि ३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता / मनोनयनसंगै जिल्लामा चुनावी चहलपहल सुरु /

* ३२ जिल्लामा प्रमुख दलका हस्ति उम्मेद्वारबिच हुने प्रतिस्पर्धाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन रोचक बन्दै / बाम र लोकतान्त्रिक गठबंधनबिच हुने प्रतिस्पर्धाप्रति सर्वसाधारणको चासो ।

* हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्यामा २५ प्रतिशतको बृद्धि / आरोहीको बुकिङले पर्यटन व्यवसायी उत्साहित ।

*थाईल्याण्डमा आयोजीत सातौं तीरक तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालाइ १० वटा पदक / तीन स्वर्ण, ४ रजत र ३ कास्य नेपालको पोल्टामा ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस