Kantipur Samachar | कान्तिपुर समाचार, ०३ कार्तिक २०७४

आजको मुख्य समाचार :

* नेपाल सम्वत ११ सय ३८ आजबाट शुरू / नेपाल सम्वतलाइ सामाजिक एकता र आपसी सदभाव बढाउने महत्वपुर्ण राष्ट्रिय साँस्कृतिक पर्वका रुपमा मनाइदै ।

* तिहारको चौथो दिन आज गोबर्धन पूजा / नेवार समुदायले आज म्ह: पूजा गर्दै / भोलि भाईटीका / टीकाको उत्तम साईत बिहान ११ बजेर ५१ मिनेटमा ।

* वाम गठवन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ३२ वटै जिल्लामा उम्मेदवार टुङ्गो लगायो / ५ गते हुने उम्मेदवारी मनोनयनको तयारी पुरा भएको निर्वाचन आयोगको भनाइ ।

* वर्तमान अमेरिकी राजनीतिप्रति पूर्वराष्ट्रपति वाराक ओवामा र जर्ज डव्लु बुश चिन्तित / पूर्वाग्रही व्यवहार देखाएको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना ।

* तिलोत्तमा प्रिमियर लिग टि-ट्वान्टी क्रिकेटको उपाधि नेपाल अम्बुजा एनएससीए टाईर्गसले जित्यो / ज्ञानोदय गोल्ड १० रनले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस