Kantipur Samachar | कान्तिपुर समाचार, ०२ कार्तिक २०७४

आजको मुख्य समाचार :

* तिहारको चौथो दिन आज गोबर्धन पुजा / धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरि लक्ष्मी पूजा मनाइयो / घर-घरमा देउसी भैलोको रौनक ।

* तिहारका लागि सर्वसाधारण भाई-मसला र घरायसी सामान किनमेलमा जुट्दै / स्वदेशी उत्पादनले प्राथमिकता नपाउँदा सीमावर्ती भारतीय बजारमा नेपालीको भीड ।

* नेपाल सम्वत ११ सय ३८ आजबाट शुरू / नेपाल सम्वतलाइ सामाजिक एकता र आपसी सदभाव वढाउने महत्वपुर्ण राष्ट्रिय साँस्कृतिक पर्वका रुपमा मनाइदै ।

* स्पेन सरकारद्वारा क्याटलोनीया राज्यको स्वायत्तता निलम्बन / क्याटलोनियालाई अलग देश बनाउने तयारी हुँदै गर्दा केन्द्रीय शासनको प्रक्रिया अघि बढ्यो ।

* तिलोत्तमा प्रिमियर लिगले वर्षमा एक पटक मात्र हुने राष्ट्रिय क्रिकेट प्रतियोगिता कुर्नुपर्ने बाध्यता अन्त्य / क्रिकेटमा भविष्य खोज्नेलाई क्षमता प्रदर्शन गर्ने अवसर ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस