Kantipur Samachar | कान्तिपुर समाचार, ०१ कार्तिक २०७४

आजको मुख्य समाचार :

* १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अनसन तोडियो / सरकारसँगको दश बुँदे सहमति ।

* प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी छान्न दलहरुलाइ सकस / आकांक्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरुलाई ।

* भूकम्प गएको २९ महिना वितिसक्दा समेत पुर्ननिर्माणले गति लिएन / प्राविधिक र दक्ष कामदार नपाउदा अधिकांश भूकम्प पिडित अझैपनि टहरामै ।

* चीनिया कम्यूनिष्ट पार्टीको १९औं महाधिवेशन राजधानी बेइजिङ्गमा शुरु / महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेता र नीतिको छिनोफानो गर्ने ।

* च्याम्पियन्स लिगमा आज राति समुह चरणका आठ खेलहरु हुदै / समुह डी को शीर्ष स्थानमा रहेको बार्सीलोना शत प्रतिशत नतिजा निकाल्ने दाउमा ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस