राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका लागि खटिएका शसस्त्र प्रहरी नै खुलेआम रुपमा अवैध रकम असुली गरिरहेको बारे श्रृखलावद्ध रिर्पोट प्रशारण गरेपछि दृश्यहरु रोक्न हाम्रो टिमलाई पैसाको अफर गरिएको छ । पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएका प्रहरीले खुलेआम अवैध रकम असुली गर्दै आएको रिर्पोट हामीले अघिल्लो कार्यक्रममा प्रशारण गरेलगत्तै शसस्त्र प्रहरीले वरिष्ठ हवल्दार खगेन्द्र भण्डारी मार्फत् रकम पठाएर घटना ढाकछोप गर्ने प्रयास गरिएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस