यो देश बिकास नुहुनको पछि वयवृद्व नेताहरुको मात्रै दोष देखाइन्छ तर नेताहरु भन्दा दोब्बरको संख्यामा रहेका उमेर र से वाअवदीले नेटो काटेका निजामती कर्मचारीको भुमीका पनि उत्तीकै छ । कुनै समय र सन्दर्भमा दक्ष मानीएपनि प्रविधीले दिनानु दिन फड्को मारीरहेको बेला उहि पुरानो व्यतmी दक्ष र विज्ञ हुनै सक्दैन । तर नेपालको बैंकीङ क्षेत्रमा फेरी एकपटक अनुभव र खर्चको कारण देखाउँदै सेवा अवधिले ३० बर्ष नाघिसकेका केही व्यतmीहरुको समुहलाई जागीर अवध बढाउन ठुलो रणनीति गरीएको छ । एकै पटक ३ सय भन्दा धेरै कर्मचारी अवकाश पाउने भएपछी राष्ट्र बैंकले यस अघिको ३० बर्ष सेवा अवदी र ५८ बर्ष उमेरहदको कारण अवकाश निति हटाएर ५८ बर्ष उमेरहद आधारमा मात्रै एकद्वार अवकाश निति लागु गर्ने अन्तिम तयार गरेको छ । राष्ट्र बैंकले यस अघिको अवकाश निति परीमार्जनको लागि लोकसेवा आयोगमा पठाएको छ । राष्ट्र बैंकमा यो नियम लागु भएसँगै सरकारी स्वामीत्व रहेका राष्ट्रिय वाणीज्य बैंक, ृषी विकास बैंक तथा नेपाल राष्ट्र बैंकको नितिमा परीमार्जन आउने छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस