सिमाका भन्सार नाकामा अवैद्ध असुली गर्ने गराउने सशस्त्र प्रहरीका कर्मचारीहरुका विषयमा सशस्त्र प्रहरीले छानविन शुरु गरेको छ । राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका लागि खटिएका शसस्त्र प्रहरी नै खुलेआम रुपमा अवैध रकम असुली गरिरहेको बारे हामी रिपोटिङ गर्दै आएका छौ । बिरगञ्ज, नेपालगञ्जर र झापाको भन्सारमा सशस्त्र प्रहरीले घुस खाएको देखाएपछि झापामा हाम्रो टिमलाई समाचार प्रशारण नगर्न पैसा दिईएको थियो यसरी यो हेर्नुहोस् ।

कमेन्ट लेख्नुहोस