कार्यक्रममाको यस अघिको अंकमा जापानबाट एक युवतीले स्काईप कल मार्फत आफ्नो गुनासो राखेक थिईन् । आफ्नो परिचर र अनुहार लुकाएर कल गरेकी उन्ले धादिङको निलकण्ठ नगरपालिका वाड नम्वर १० ज्यामरुङका राजकृष्ण तिमिल्सिनाले आफुसंग सम्बन्ध भएका बेलाको फोटोहरु सार्वजनिक गर्ने र परिवारलाई धम्की दिने गरेको बताईन् । केटोको यो हर्कले आफु आत्यहत्या गर्न सम्म पुगेको भन्दै ति युवतिले आफाई सहयोग गर्न आग्रह गरेकी थिईन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस