Kantipur Samachar | कान्तिपुर समाचार, ३० भाद्र २०७४

आजको मुख्य समाचार :

* दुई नम्वर प्रदेशका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन अन्तिम कसरतमा / निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा निकाय सक्रिय / आज राती १२ बजे देखि मौन अवधि सुरु ।

* सप्तरीका बाढी प्रभावित गाउँपालिका तिरहुत र तिलाठीका सर्वसाधारणलाई चुनावी रौनकले छोएन / उम्मेदवारले आफ्ना पीडा संवोधन गर्ने एजेण्डा नल्याएको दुखेसो ।

* एक तिहाइ स्थानीय तहमा अझै कर्मचारी पुगेनन् / कर्मचारी संगठनले सरुवामा दबाब दिएका कारण समान्य प्रसाशन मन्त्रालयले कामै गर्न सकेन ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनौट प्रतियोगिताको सेमीफाइनलमा नेपाल भोलि मलेसियासंग प्रतिस्पर्धा गर्दै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस