Kantipur Samachar | कान्तिपुर समाचार, २९ भाद्र २०७४

आजको मुख्य समाचार :

* दुई नम्बर प्रदेशका अधिकांश ठाउमा मतदाता शिक्षा सञ्चालन भएन / मत बदरको संख्या बढने अनुमान / भोलि राति १२ बजेबाट मौनअवधि सुरु हुने।

* बैकिङ कसुर गरेर विदेशिएका अपराधिहरुको राहदानीनै रद्द गर्ने केन्द्रीय अनुसन्धान ब्युरोको तयारी / सात वर्षमा ३५ अर्व ठगि भएको ब्युरोद्बारा जानकारी ।

* विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग कार्यभारको पहिलो वर्षमा लोडसेडिंग हटाउन सफल / एलइडी वल्व खरिद प्रकृयामा निर्णयगत त्रुटि भएको स्विकारोक्ती ।

* सिंगापुरलाई हराउदै नेपाल समुह विजेताका रुपमा एसीसी अन्डर नाइन्टिन एशिया कप छनौट खेलको सेमिफाइनलमा / नेपालले अब समुह बी को उपविजेतासंग खेल्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस