Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०७४

आजको मुख्य समाचार :

* निर्वाचनको मिति नजिकिएसंगै दुइ नम्बर प्रदेशमा चुनावी प्रचारप्रसार तीब्र / आ–आफ्नो जित सुनिश्चत गर्न उम्मेदवारहरु घरदैलोमा व्यस्त ।

* आचारसंहिता उल्लंघनको घटना बढ्न थालेपछि निर्वाचन आयोग सक्रिय / वारामा प्रचारप्रसारका लागि प्रयोग गरेका तीन हजार भन्दा बढि तूल, व्यानर नष्ट / दलहरुको गतिविधि मुल्याङकन गर्न उच्चस्तरीय टोली खटाइने ।

* नारायणगढ-मुग्लिन सडक खण्ड आजबाट चौबीसै घण्टा सन्चालनमा / सडकका खाल्डा खुल्डीले यात्रा जोखिमपूर्ण ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनौटमा नेपालको लगातार दोस्रो जित / भुटानलाई नौ विकेटले हराउदै नेपाल सेमिफाइनलमा प्रवेश ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस