Kantipur Samachar | कान्तिपुर समाचार, २७ भाद्र २०७४

आजको मुख्य समाचार :

* चुनावको मिति नजिकिँदै जाँदा दुइ नम्बर प्रदेशका उम्मेदवारहरु घरदैलोमा व्यस्त / आचार संहिता विपरित चुनावी प्रचारप्रसार भड्किलो बन्दै ।

* दशैंको लागि बसको अग्रिम टिकट बुकिङ आजबाट खुल्ला / टिकट लिन काउन्टरहरुमा सहायता कक्ष राखिएपनि सर्वसाधरणलाइ टिकट पाउनै सास्ती

* जग्गा खरिदमा दोषी देखिएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का माथि कारवाहीको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने आपूर्ति मन्त्रालयको तयारी ।

* छ महिनादेखि देखिएको महानिरिक्षक विवाद टुंगियो / सर्वोच्चद्धारा प्रकाश अर्याललाई महानिरिक्षक बनाउने सरकारको निर्णय कानुनसम्मत रहेको फैसला

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट खेलमा भोली नेपाल भुटानसंग भिडदै / भुटान विरुद्ध पनि सुधारिएको ब्याटिङ र बलिङ गर्ने प्रशिक्षकको भनाइ ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस