Kantipur Samachar | कान्तिपुर समाचार, २६ भाद्र २०७४

आजको मुख्य समाचार :

* जग्गा खरिद प्रक्रियामा भएको अनियमिततामा आयल निगमका वरिष्ठ कर्मचारीनै संलग्न / वडा–सचिवदेखि मालपोत कार्यालयका हाकिमसम्मको मिलेमतो ।

* निर्वाचन आयोगद्वारा प्रदेश र प्रतिनिधिसभा चुनावको कार्यतालिका सार्वजनिक / पहिलो चरणको कार्तिक पाँच र दोस्रो चरणको उम्मेदवारी मनोनयन कार्तिक १६ गते गरिने ।

* दुई नम्बर प्रदेशमा चुनावी गतिविधि तीव्र / विकास निर्माण र मधेसका एजेन्डा सहित उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनौंटको पहिलो खेलमा नेपालको शानदार प्रदर्शन / नेपालद्वारा थाइल्यान्ड २ सय ५५ रनको अन्तरले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस