Kantipur Samachar | कान्तिपुर समाचार, २५ भाद्र २०७४

आजको मुख्य समाचार :

* देउवा नेतृत्वको गठबन्धन सरकारमा राप्रपा प्रजातान्त्रिकका ३ मन्त्री र १ जना राज्यमन्त्री थपिदै, भोलि सपथको तयारी, मन्त्रीपरिषद्को आकार ५४ पुग्ने ।

* स्थानीय चुनाव जित्न उम्मेदवारहरुबिच आचार सहिता उल्लघनको होडवाजि, उपप्रधानमन्त्री गच्छदारद्धारा निर्बाचन आयोगमा स्पष्टिकरण ।

* आयल निगमको मासिक नाफा झन्डै ६० करोड, उपभोक्ताले भने राहत पाएनन् ।

* अमेरिकाको फ्लोरिडामा चक्रवर्ती तुफान इरमाले विध्वशं मच्चाउन थाल्यो, दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारियो ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनौट खेलमा नेपाल भोलि थाइल्याण्डसंग भिड्दै, खेल बिहान सवा सात बजे मलेसियामा हुने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस