Kantipur Samachar | कान्तिपुर समाचार, २४ भाद्र २०७४

आजको मुख्य समाचार :

* बेग्लाबेग्लै सडक दुर्घटनामा ९ जनाको मृत्यु / नुवाकोटको थानाभञ्याङमा ६ जनाको मृत्यु / तीस जना घाइते / चितवनमा तीन जनाको मृत्यु ।

* आचारसंहिता उल्लंघन गरेकोमा उपप्रधानमन्त्री गच्छदार र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगको निर्देशन / २ नम्बर प्रदेशमा निर्वाचन आचार संहिता उल्लंघन रोकिएन ।

* दशैंका लागि आउँदो मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खोल्न सरकार र यातायात व्यवसायीबिच सहमति / कलंकी-नागढुंगा सडक खण्ड विस्तार नहुँदा घण्टौं जाममा बस्नु पर्ने बाध्यता ।

* सरकारी योजना र कानून नबन्दा स्थानीय तहमा विद्यालय शिक्षा बढाउने बिषयमा अन्यौलमा ।

* अन्डर सिक्सटिन साफ बास्केटल च्याम्पियनसीपमा नेपाल तेस्रो स्थानमा / माल्दिभ्सलाई एक सय तीन स्कोरले हराएपनि नेपाल एशिया कपमा छनौट हुन सकेन ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस