Kantipur Samachar | कान्तिपुर समाचार, २३ भाद्र २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार मनोनयनका विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल / दुइ नम्वर प्रदेशमा स्थानीय चुनावको रौनक ।

* काठमाडौं र ललितपुर महानगरपालिकामा फोहोर अझै सडकमै / धुवाँ-धुलो र प्रदुषणका कारण छाती सम्बन्धि रोगका विरामी बढ्न थालेको चिकित्सकको भनाइ ।

* सरकारी बजार अनुगमन टोलीले न्यूरोडका दुइ वटा जुत्ता पसलमा सिल लगायो / दरबारमार्गका व्यवसायीले आज पनि बजार खोलेनन ।

* एभरेस्ट प्रिमियर लिगमा सहभागीता जानाउने ६ टिमका मार्कि प्लेयर र टिम मालिक सार्वजनिक / विजेताले २१ लाख प्राप्त गर्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस