Kantipur Samachar | कान्तिपुर समाचार, ०५ आश्विन २०७४
आजको मुख्य समाचार :

* वडा दशैं सुरु / रोजगारीका लागि विदेश पुगेका नेपाली घर फर्कने क्रम बढ्यो ।

* दुई नम्वर प्रदेशमा स्थानीय तहको मतगणना जारी / ३० स्थानको परिणाम सार्वजनिक / परिणाम र गणना दुबैमा काग्रेसको अग्रता ।

* क्यान्सरका अधिकाश विरामि रोग वल्झिसके पछि मात्र अस्पताल आइपुग्ने गरेको चिकित्सकको भनाइ / सरकारले दिने सहयता रकम पनि अपुग ।

* राष्टिय बक्सिङ्मा नेपाल आर्मी टिम च्याम्पियन / शसस्त्र प्रहरी दोस्रो स्थानमा

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस