Kantipur Samachar | कान्तिपुर समाचार, ०४ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्वर दुईका आठै जिल्लामा मतगणना जारी / धनुषा र सप्तरीका केहि स्थानीय तहको नतिजा सार्वजनिक / काँग्रेसको अग्रता कायमै ।

* दशै तिहारलाई लक्षित गरि प्रहरीद्बारा विशेष सुरक्षा योजना लागू / चाडपर्वका बेला हुन सक्ने अपराधिक घटना रोक्न राजधानीमा ५ हजार ४ सय ३७ जना सुरक्षाकर्मी परिचालन ।

* लामो दुरी तथा पहाडी क्षेत्रमा पुग्ने यात्रुहरुलाई दशैंमा बसको टिकट पाउनै मुस्किल / खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङग्रा काठमाडौं भित्र्याउन थाल्यो ।

* मेक्सिकोमा ७ दशमलव १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प / २ सय १६ जनाको मृत्यु / सेना र प्रहरीद्बारा उद्धार कार्य तीब्र ।

* एएफसी अन्डर सिक्सिटिन च्याम्पियनसिप छनोट खेलमा नेपाल इराकसंग एक शून्यले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस