Kantipur Samachar | कान्तिपुर समाचार, ०१ आश्विन २०७४

आजको मुख्य समाचार :

* दुई नम्बर प्रदेशका आठ जिल्लामा भोलि हुने स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा, जनप्रतिनीधि छान्न मतदाता उत्साहित ।

* स्थानीय चुनावमा ढुक्कसंग मताधिकार प्रयोग गर्न मतदातालाई निर्वाचन आयोगको अपिल, मतदान बिहान ७ बजेदेखि ५ बजेसम्म ।

* बाढीले क्षति पुर्याहएको मोरङ, सुनसरी र धनकुटाका पुल र सडक अझै मर्मत भएन, बाँके र बर्दियामा पनि अवस्था यस्तै, आवतजावतमा समस्या ।

* एसीसी अन्डर नाइन्टिन एसिया कप छनौटको उपाधि नेपालले जित्यो, जितसँगै नेपाल एसिया कपका लागि छनौट, हङकङ ५ विकेटले पराजित ।

* म्यानमार सकट समाधानका लागि सुचीसँग अन्तिम मौका बाँकी रहेको राष्ट्रसंघका महासचिवको भनाई, ४ लाख रोहिंग्या शरणार्थी बंगलादेशमा अलपत्र ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस