यो रिङब्याक टो दुर्गा तण्डुकारको फोनको हो । नेपाली सेनाका भवनहरु बनाउदा उन्ले गरेको कामको पैसा नपाएपछि उन्ले पैसा दिनु पर्ने मानीसहरुले फोन गरेर तनाव दिन्छन भनि यस्तो रिङब्याक टोन राखेका थिए । हामी यस विषय निरन्तर फलो अप गरेपछि उन्ले नगरकोटमा गरेको ४ बर्ष पुरानोकामको पैसा पाएका छन् । शुरुमा ५ लाखा रुपयां मात्र पाएका तण्डुकारले हामीले रिपोटिङ गरेपछि पहिलो चरणमा ४३ लाख नगद पाए । पैसा पाएपछि हामीलाई धन्यावाद दिन हाम्रो कार्यालयमा आए उनि । तण्डुकारले नेपाली सेनाको विकास निमार्ण निर्देशनालयको निर्देशनमा नुवाकोटस्थीत आर्मी शिक्षालयमा २ करोड बढिको वाल पुटीङ र पेन्टीङको काम गरेका थिए । तर उनलाई काम लगाउने मेजेर निश्यजंग रायमाझी र तत्कालीन जर्नेल नरेश बस्नेतले काम गरेको पैसा नदिएपछी उनी सडकमा आएका थिए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस