हामीले जनता बैंकको सहकार्यमा सञ्चालनमा ल्याएको न्युज २४ जनता बैंक विपत्ती राहात कोषमा रकम सहयोग आउने क्रम जारी रहेको छ । युके स्थीत फ्रेरेम्ली पार्क नेप्लीज परीवार, ब्रोसिस र सिएनटी संस्थाबाट छविमाया पुनको संयोजकत्वमा संकलत ३ लाख ११ हजार २ सय २० रुपयौँ हामीलाई प्राप्त भएको छ । यस्तै बरमुढाबासी २९ जना नेपालीहरुले संकलन गरी रामशरण उप्रेती मार्फत ३ लाख ६ सय ७२ रपयौँ, थारु कल्याणकारी सभा दक्षिण कोरीयाद्वारा १ लाख ५ हजार ५ सय रुपयौँ , स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान दक्षीण कोरीया संयोजकत्वमा एम आर आर कोरीया, दोलखाली समाज कोरीया, नोक्सान नेपाली परीवार बुसान कोरीया, सिन्धु समाज दक्षीण कोरीया, एक हात एक साथ, नेपाली मेन्स एण्ड ओमेन रुम,नेपाली युथ जक्सन ,युनिट रुम रिलोडेल, र एभरेष्ट एफसी बुसान कोरीयाले संकलन गरेको २ लाख १० हजार २ सय हामीलाई प्राप्त भएको छ । यस्तै इजरायलमा कार्यरत पोखराकी शिक्षा अधिकारी ,शान्ती आचार्य, सिन्दुपाल्चोककी दावा लामा र दोलखाकी निमा धाली शेर्पाले संयुतmरुपमा १ लाख रुपयौ, युएइको अलाइन सेन्टर जेलमा कार्यरत शेरबहादुर खड्काको पहलमा त्यहा स्थीत नेपालीहरुले संकलन गरेको ५३ हजार १ सय १५ रुपयौँ, इजरायल पुगेका नेपालीहरुले संकलन गरेर पठाएको ५२ हजार रुपयौँ, राइजीङ स्टार दक्षिण कोरीयामा रहेको नेपालीहरुको संस्थाले फिल्मी प्रर्दशन गरेर हरी थपलीया सहीतको टिमले संकन गरको ५० हजार रुपयौँ, मनकामना आमा समुह कोटेश्वरका महिलाहरुले ३० हजार ५५ रुपयौँ संकलन गरी हामीलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै बेलायतको लन्डन बस्दै आउनुभएका धनराज हाङसरुम्बा र मानबहादुर मेयाङबोले २६ हजार १ सय ५ रुपयौँ, मेरफल गु्रप साउदी अरेवीया रिहाद काम गर्ने नेपाली युवाहरुबाट संकलीत १० हजार १ सय ८० रुपयौँं दुर्गाराज प्रधानको परीवारले हस्तान्तरण गर्नुभएको छ । यस्तै यस अघि झापाका बाढि पिडितहरुका लागि २ लाख २ हजार ३ सय ७५ रुपयौँ पठाउने अमेरीकाको पेन्सील भेनीया राज्यका ४३ जना नेपाली तथा भुटानीहरुले संकलन गरेको थप ३६ हजार ४ सय ६० हामीलाई प्राप्त भएको छ । भने हाल अमेरीकामा रहनुभएको पुर्ण बहादुर शाही ठकुरीले १० हजार रुपयौँ बाढि पिडितको लागि सहयोग गर्नुभएको छ । हाम्रा धेरै दर्शकले विदेशबाट नै हाम्रो खाता रकम जम्मा गरी भौचर सहीत जानकारी गराउनुभएको छ । भोजपुर सेवा समाज इजरायलका सदस्यहरबाट संकलती १ लाख ७० हजार रुपयौँ हाम्रा खातामा जम्मा गर्नुभएको छ । इजरायलमा रहेको साहित्यीक चौतारी नेपाल इजरायल शाखाले आफ्ना सदस्यहरबाट संकलती ६२ हजार ३ सय २२ रुपयौ हामीलाई पठाउने भएको छ । युएइमा रहेको ग्रिन लाइन ट्रावल गुप्रले समेत हामीलाई ७७ हजार २ सय २८ रुपयौ रकम सहयोग गर्नुभएको छ । युएइमा कार्यरत जुमेरा गु्रप कम्पनीमा तथा अन्य युवाहरुले ६४ हजार ५ सय ५५ रुपयौ सहयोग गर्नुभएको छ ।
यस्तै आयरल्याण्डमा रहनुभएको नेपालीहरुबाट संकलती ४३ हजार ९ सय ५३ रुपयौँ बिमला महर्जने हामीलाई सहयोग गर्नुभएको छ । यस्तै मेर बहादुर घलले बाढी पीडितहरुका लागि ४० हजार १ सय १ रुपयौँ, मलेशियमा कार्यरत मनोज चौधरी र विनाद भण्डारीले ३५ हजार ५ सय रुपयौँ , कतारको मुहेहालन देहान कम्पनीमा कार्यरत नेपालीहरुकोबाट संकलीत रकम मुतmी कुंवरले३३ हजार ७ सय ८५ रुपयौँ सहयोग गर्नुभएको छ । यस्तै मलेशियाको जोरबारुमा कार्यरत नेपालीहरुले ३० हजार ८ सय ३२ रुपयौँ हामीलाइ, युएस बाट दिनेश अधिकारीले ३० हजार ८ सय ३२ रुपयौँ सहया, सांगितीक समुह माइ माइक नेपाल समुहका सदस्यहरुले २५ हजार ५ सय, गोमा उप्रेतीले १० हजार १ सय ११ रुपयौँ सन्तोष भट्ट र सरु भट्टले ५ हजार ५ सय सहयोग गर्नुभएको छ ।
यस्तै देवेन्द्र भट्टराइले अस्ट्रेलीयाबाट १० हजार रपयौँ, माया सुब्बाले १० हजार रुपयौँ, कतारमा कार्यरत बलराम सुनुवारको १० हजार १ सय ५१ रुपयौँ, इजरायलमा कार्यरत जानी रोकाको २० हजार रुपयौँ, साउदीको दमाममा कार्यरत नेमचन कुमार शाहले १० हजार रुपयौँ, अस्ट्रेलीयामा रहनुभएका योगेश थपलीया र रविन तिवारीले ९ हजार रुपयौँ, युएइमा रहनुभएका कुमार प्रसाद तिमिल्सीना ११ हजार १ सय ४४ रुपयौ बाढी पीडितका लागि हामीलाई सहयोग प्राप्त भएको छ ।
यस बाहेक बैंकमा सिधै डिपोजिट गरेका हाम्रो धेरै दर्शकहरुको नाम कार्यक्रममा सभावेस भएको छैन् । बाढी पीडितहरुलाई सहयोग गर्न सवैको नाम र रकम कार्यक्रममा उल्लेख गरिने छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस