कास्कीमा एक सांसदले एउटा सडक उद्घाट गरि शिलालेखमा आफ्नो नाम राखिदिए ५५ हजार रुपयां दिने भन्दै शिलालेखमा आफ्नो नाम राख्न लगाईन भन्दै हाम्रा दर्शकले लाईभ कार्यक्रममा फोन गरे । यो फोन कल आएपछि हामीले यस विषयमा रिपोटिङ ग¥यौ । हामीले पटक पटक भएको निर्वाचनमा चुनेका जनप्रतिनिधीले कति ठुला ठुला बाचा गरे र कति पुरा गरे त्यो कुरै नगराँै । यति मात्रै होइन कास्कीकी एक सांसदले त सडक निमार्णमा आफ्नो नामको शिलालेखनै लेखाएर उद्घाटननै गरीन पनि । तर सडक निमार्ण आँफले बाचा गरेको रकम नदिएर स्थानीयलाई नै उल्टै ऋणमा पार्ने ति सांसद हुन नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र न २ बाट निर्वाचितकी सारद पौडेल ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस