गएको कार्यक्रममा अमेरिकाबाट एउटा युवतीले लाईभ कार्यक्रममा स्काईप कल गरिने । आफ्ना परिचय लुकाएर कल गरेकि उन्ले टेक्सासमा एउटा अमेरिक युवाले आफुलाई शोषण र यौन दुर्वयभार गरको बताईन् । ति युवकले उनिसंगको फोटो भिडियो सार्वजनिक गर्न धम्की दिदै पटक पटक यौन दुर्वभार गर्दे आएका रहेछन् । यि युवतिले लाईभ कार्यक्रममा आफ्नो गुनासो राखेपछि हामीले उन्को नाम परिवर्तन गरि लता भनेका छौ । मंगलवारको कार्यक्रममा लतासंगको कुराकानि लगत्तै हामीले टेक्सास पुलिस डिमाटमेन्टसंग कुरा ग¥यौ । प्रहरीले आफ्नो ध्यानआकर्षण भएको भन्दै यस विषयमा थप अनुसन्धान गर्ने भन्दै लतालाई सम्पर्क ग¥यौ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस