नेपाल सेनाका अफिसरहरुले सेनाका भवनहरु बनाउदा गरेको भ्रष्ट्राचारका विषयमा हामी निरन्तर फलो गरिरहेका छौ । हामीले यो विषयमा रिपोटिङ गरेपछि पीडित मध्येका एक दुर्गा तण्डुकारले ४३ लाख नगद पाएको देखायौ । हाम्रो रिपोटिङ पछि दुर्गा तण्डुकारले पाउनु पर्ने ७१ लाख रुपयौँ मध्ये मेजर निश्चयजंग रायमाझीले ४३ लाख झोलामा हाली तण्डुकारलाई बुझाए । उन्ले पाउनु पर्ने २१ लाख र तीन बर्षको ब्याज अझै पाएका छैन्न । यो सुन्नुहोस् ४३ लाख नगद दिदा मेजर निश्चयजंग रायमाझी र दुर्गा तण्डुकार विचको वार्तालापा ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस