आफले ऋण नलिएपनि बैंक अफ काठमाण्डौले ऋणी बनाएकी कञ्चनपुरकी सुरेखाकार्कीसंग अझै बैकले माफि मागेको छैन् । पत्रिकामा फोटोनै अर्काको छापेर सुरेको तीन पुस्ते पत्रकामा छपाउने बैंक अफ काठमाण्डौ हाम्रो पनि सम्पर्कमा आईरहेको छैन् । हामीले पटक पटक बैंकको आधिकारिक धारणा राख्न बैंकका अधिकारीहरुसंग सम्पर्क गरेपनि बैंकका कर्मचारी हाम्रो सम्पर्कमा आईरहेका छैन्न । बुधवार हामी सुरेखासंगै बैंक अफ काठमाण्डौको केन्द्रिय कार्यालय पुग्यौ । सुरेखाको नाम सुन्ने वित्तिकै कोही पनि बैंकका कर्मचारी उन्लाई भेट्न मानेन्न ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस